वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व षष्ठी - ६
कार्यक्रमको मुख्य लक्ष्य गरिबी न्यूनीकरण गर्नु र साना किसान परिवारहरूको सहनशीलता अभिवृद्धि गर्नु हो । साथै, यसको विकास उद्देश्य साना किसानमुखी कृषिलाई नाफामूलक, समावेशी तथा कृषि–पारिस्थितिक दिगो खाद्य प्रणालीतर्फ रूपान्तरण गर्नु हो ।